मानपदवी प्राप्त गर्नुहुने महानुभावहरूलाई विभूषित

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संविधान दिवस (राष्ट्रिय दिवस) २०७८ असोज ३ गतेका अवसरमा नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रही उत्कृष्ट कार्य गरेवापत मानपदवी प्राप्त गर्नुहुने महानुभावहरूलाई विभूषित गर्नुभएको छ ।

२०७९ साल बैशाख १ गते बिहीबार

(सागर आचार्य)

प्रवक्ता