विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष सम्माननीय प्रधानमन्त्रीज्यू मार्फत महान्यायाधिवक्ता डा. दीनमणी पोखरेलले महान्यायाधिवक्ताको पदबाट दिनु भएको राजीनामा स्वीकृत भएको छ।
२०८१ साल साउन १ गते मङ्गलबार।
(शैलजा रेग्मी भट्टराई)
प्रवक्ता