मधेशी आयोगबाट वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष राष्ट्रपति भवनमा आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम मधेशी आयोगका माननीय अध्यक्ष डा. विजय कुमार दत्तले आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो।

२०८१ साल साउन ३० गते बुधबार।

ने.सं. ११४४ गुँलाथ्व ९ बुधबार।

(बसन्त प्रसाद पन्थी)

सहायक प्रवक्ता