टीका प्रसाद प्रदान हुने कार्यक्रम सम्बन्धी प्रेस नोट

प्रेस नोट

बडादशैं, २०७९ को अवसरमा मिति २०७९ असोज १९ गते बुधबार विजया दशमीका दिन सम्माननीय राष्ट्रपतिज्यूबाट देहाय बमोजिमको  समय तालिकामा टीका प्रसाद प्रदान हुने कार्यक्रम रहेको व्यहोरा जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।

देहाय

क्र.सं. विवरण समय
सम्माननीयज्यूहरू, माननीय मन्त्रीज्यूहरू, माननीय प्रदेश प्रमुखज्यूहरू, माननीय न्यायाधीशज्यूहरू, संघीय संसदका माननीय सदस्यज्यूहरू संवैधानिक निकायका माननीय पदाधिकारीज्यूहरू एवम् विशिष्ट महानुभावहरू अपरान्ह २:०० बजे देखि ३:०० बजे सम्म
सर्वसाधारणहरू अपरान्ह ३:०० बजे देखि ५:०० बजे सम्म

पोशाक: मर्यादित

्रवेशद्वार: प्रवेशद्वार नं. १

२०७९ साल असोज १३ गते बिहीबार ।

(सागर आचार्य)

प्रवक्ता