प्रदेश प्रमुख पदको पद तथा गोपनियताको शपथग्रहण

सम्माननीय राष्ट्रपति श्रीमति विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालको संविधानको धारा १६७ बमोजिम देहाय अनुसारका महानुभावहरूले प्रदेश प्रमुख पदको पद तथा गोपनियताको शपथग्रहण गर्नुभयो ।

 

क्र.सं. नाम, थर प्रदेशको नाम
१. श्री सीता कुमारी पौडेल, चितवन गण्डकी प्रदेश
२. श्री गंगाप्रसाद यादव, सप्तरी सुदूरपश्चिम प्रदेश

(रूपनारायण भट्टराई)

प्रवक्ता