न्याय परिषद्को सदस्य पदमा नियुक्त

[vc_row][vc_column][vc_column_text]आज मिति २०७६ साल पुस २२ गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (घ) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा मित्रपार्क-७, काठमाडौं निवासी कानूनविद् वरिष्ठ अधिवक्ता (प्रमाणपत्र नम्बर ३४) श्री लक्ष्मी बहादुर “निराला” खड्कालाई न्याय परिषद्को सदस्य पदमा नियुक्त गर्नु भएको छ ।

(हरि प्रसाद दाहाल)

प्रवक्ता[/vc_column_text][/vc_column][/vc_row][vc_row][vc_column][us_single_image image=”3870″][/vc_column][/vc_row]