विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नवनियुक्त सम्माननीय प्रधान न्यायाधीश श्री प्रकाशमान सिंह राउतज्यूले राष्ट्रपतिको कार्यालयमा आयोजित एक विशेष समारोहमा सर्वोच्च अदालत ऐन, २०४८ को दफा ८ बमोजिम आफ्नो पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ।
२०८१ साल असोज २० गते आइतबार।
ने.सं. ११४४ कौलाथ्व चतुर्थी।
(बसन्त प्रसाद पन्थी)
सहायक प्रवक्ता