गैरआवासीय नेपाली राजदूत नियुक्त

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री  रामचन्द्र पौडेलज्यूले  नेपालको संविधानको धारा २८२ को उपधारा (१)  बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा गणतन्त्र फ्रान्सका लागि नेपालको आवासीय राजदूत श्री सुधिर भट्टराईलाई मोनाकोका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नु भएको छ।

२०८१ साल असार २० गते बिहीबार।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता