गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७6 साल जेठ २८ गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा इजरायलका लागि नेपालको आवासीय राजदूत डा. अञ्जान शाक्यलाई साइप्रसका लागि गैरआवासीय नेपाली राजदूत पदमा समेत नियुक्त गर्नुभएको छ ।

     (छविन्द्र पराजुली)

    प्रवक्ता