सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष आदिवासी जनजाति आयोगका माननीय अध्यक्ष श्री राम बहादुर थापामगरज्यूले राष्ट्रपति भवनमा आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७७/०७८ को आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गर्नु भयो ।
२०७८ साल असोज २० गते बुधबार ।
(जगन्नाथ पन्त)
प्रवक्ता