बुलेटिन वर्ष १२, अङ्क १, २०७८ माघ (२०७८ साउन- २०७८ पुस)
बुलेटिन वर्ष १२, अङ्क १, २०७८ माघ (२०७८ साउन- २०७८ पुस)
शीतलनिवास बुलेटिन
बुलेटिन वर्ष १२, अङ्क १, २०७८ माघ (२०७८ साउन- २०७८ पुस)
शीतलनिवास बुलेटिन वर्ष १० अङ्क २ २०७७ साउन
शीतलनिवास बुलेटिन वर्ष १० अङ्क १ २०७६ माघ
शीतलनिवास बुलेटिन वर्ष ९ अङ्क २ २०७६ भदौ
शीतलनिवास बुलेटिन वर्ष ९ अङ्क १ २०७५ माघ
शीतलनिवास बुलेटिन वर्ष ८ अङ्क १र२ २०७५ असार
शीतलनिवास बुलेटिन वर्ष ७ अङ्क १, २०७४ असार
शीतलनिवास बुलेटिन वर्ष-५ अंक-१ र २, २०७२ कात्तिक
शीतलनिवास बुलेटिन वर्ष-३ अङ्क-१ २०६९ कात्तिक
“मिलेर फालौँ भ्रष्टाचारको जालो, शुशासन प्रबर्द्धनमा गरौँ हातेमालो”
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औँ स्थापना दिवसको (मिति २०७९/१०/२८ गते) उपलक्षमा सुशासन प्रतिको ऐक्यवद्धता र भ्रष्टाचारप्रतिको खबरदारीको लागि सम्पूर्ण माहानुभावहरुलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहयोगको अपेक्षा गर्दछौँ । भ्रष्टाचारजन्य क्रियाकलाप भएको जानकारी भएमा तपसिल बमोजिमको माध्यमबाट आयोगमा उजुरी गरिदिनुहुन समेत अनुरोध गर्दछौँ ।
गुनासो/उजुरी गर्ने माध्यमहरु
१) आयोगको वेवसाइटः www.ciaa.gov.np
२) हटलाइन नम्बरः १०७
३) टोल फ्रि नम्बरः १६६०-०१-२२२३३
४) ईमेलः ujuri@ciaa.gov.np
५) भाइवरः ९८६३३३३१११ (उजुरी SMS गरेर)
६) फेसवुकः/NepalCIAA
७) ट्विटरः @ciaa_nepal
८) हुलाक मार्फत वा आयोगमा आफैं उपस्थित भएर