ऐन, नियम, विनियम तथा निर्देशिकाको सूचीः यस कार्यालयको नियमित कार्यसम्पादनका लागि आकर्षित हुने मुख्य कानूनी तथा नीतिगत प्रावधान देहाय बमोजिम उल्लेख गरिएका छन् :
- नेपालको संविधान
- राष्ट्रपति तथा उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७४
- शपथ सम्बन्धी ऐन, २०७९
- केही सार्वजनिक लिखत प्रमाणीकरण ऐन, २०६३
- सैनिक ऐन, २०६३
- सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४
- सूचनाको हक सम्बन्धी ऐन, २०६४
- निजामती सेवा ऐन, २०४९
- भ्रष्टाचार निवारण ऐन, २०५९,
- सार्वजनिक खरिद ऐन, २०६३
- आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन, २०७६
- करार ऐन, २०५६
- विभूषण ऐन, २०६४
- विभूषण नियमावली, २०६५
- कारागार ऐन, २०७९
- कारागार (पन्ध्रौ संशोधन) नियमावली, २०७९
- सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली, २०६५
- मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४
- मुलुकी देवानी संहिता, २०७४
- मुलुकी देवानी कार्यविधि संहिता, २०७४
- फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४
- फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) नियमावली, २०७५
- सुचनाको हक सम्बन्धी नियमावली, २०६५
- निजामति सेवा नियमावली, २०५०
- सार्वजनिक खरिद नियमावली, २०६४
- आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली, २०७६
- नेपाल सरकार कार्यविभाजन नियमावली, २०७४
- नेपाल सरकार कार्यसम्पादन नियमावली, २०६४
- प्रतिनिधि सभा नियमावली, २०७९
- राष्ट्रिय सभा (दोस्रो संशोधन) नियमावली, २०८०
- सजाय माफी, मुल्तवी परिवर्तन वा कम गर्ने सम्बन्धी कार्यविधि, २०७१
- सेवा करार निर्देशिका, २०७९
- सरकारी निर्णय सरलीकरण निर्देशिका, २०६५,
- मूलुकी अपराध संहिता, २०७४