राष्ट्रपतिसमक्ष उपराष्ट्रपति र प्रधानमन्त्रीबाट शिष्टाचार भेट

मिति २०७३ साल भदौ २८ गते मंगलबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनज्यू र सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यूले शिष्टाचार भेट गर्नुभयो । भेटमा सम्माननीय राष्ट्रपतिज्यूसमक्ष सम्माननीय उपराष्ट्रपतिज्यूले आफू असंलग्न राष्ट्रहरुको सत्रौं शिखर सम्मेलनमा भाग लिन भोलि मिति २०७३ साल भदौ २९ गते बुधबारका दिन भेनेजुयलातर्फ जान लागेको अवगत गराउनु भयो भने सम्माननीय प्रधानमन्त्रीज्यूले आफू मिति २०७३ भदौ ३० गते बिहीबारदेखि मित्रराष्ट्र गणतन्त्र भारतको भ्रमण गर्न लागेको बताउनुहुँदै भारत भ्रमणको कार्यक्रम लगायत भ्रमणका विविध पक्ष तथा समसामयिक परिस्थितिका बारेमा अवगत गराउनु भयो । भेटका क्रममा सम्माननीय राष्ट्रपतिज्यूले उच्चस्तरीय बैदेशिक भ्रमण हुन लागेकोमा खुसी Read More …

Honorary Ph. D. awarded to litterateur Ms Jhamak Ghimire

The Right Honourable President Mrs Bidya Devi Bhandari attended a felicitation ceremony organized by Mid-Western University at Rastriya Sabhagriha Kathmandu today the 5th of September 2016 and conferred the degree of Ph. D. (honoris causa) to litterateur Ms Jhamak Ghimire. Addressing the ceremony, the President complimented the contributions of Ms Ghimire to Nepali literature and congratulated her for being conferred on an Honorary Ph. D. and anticipated more of literary contributions from her. The ceremony was attended by the Right Honorable Prime Minister, Honorable Minister of Education, Vice-Chancellor of the university in addition to the distinguished personalities from literary, academic Read More …