UNICEF Executive Director and UN Under-Secretary General बाट शिष्टाचार भेट

आज मिति २०७६ साल कात्तिक १८ गते, सोमबारका दिन   सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपालको भ्रमणमा रहनु भएका UNICEF Executive Director and UN Under-Secretary General Ms. Henrietta H. Fore ले राष्ट्रपति भवन, शीतलनिवासमा शिष्टाचार भेट गर्नुभयो । भेटका अवसरमा नेपाल तथा संयुक्त राष्ट्र संघबीच आपसी सहयोग बृद्धि गर्ने लगायतका विषयमा छलफल भयो ।

   (हरि प्रसाद दहाल)

  प्रवक्ता