सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा देहाय बमोजिमका मुख्य न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति गर्नुभएको छ ।

नाम, थर र वतन हाल कार्यरत पद र अदालत नियुक्ति गरिएको पद र अदालत
श्री तिलप्रसाद श्रेष्ठ मुख्य न्यायाधीश, उच्च अदालत, विराटनगर न्यायाधीश, सर्वोच्च अदालत

२०७८ साल चैत १५ गते मंगलबार ।

(सागर आचार्य)

प्रवक्ता