सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट विभूषण प्रदान

आज मिति २०७७ साल असोज ३ गते शनिबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा ५९४ जना महानुभावहरुलाई विभूषण प्रदान गर्नु भएको छ ।

विभूषणको प्रकार घोषित संख्या
मानपदवी
१. सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम)
२. प्रसिद्ध प्रबल जनसेवा श्री (द्वितीय)
३. सुकीर्तिमय राष्ट्रदीप (तृतीय)
४. सुप्रबल जनसेवा श्री (तृतीय) ८७
५. कीर्तिमय राष्ट्रदीप (चतुर्थ)
६. प्रबल जनसेवा श्री (चतुर्थ) २४२
७. जनसेवा श्री (पञ्चम) १०४
जम्मा ४५३
अलङ्कार
१. राष्ट्र यशोवर्द्धक
२. नेपाल सेवा प्रवीण
३. समाजसेवा रत्न ११
४. परम पौरख भाष्कर १२
५. नेपाल प्रताप सुभूषण २४
६. अतिपौरख भाष्कर २०
७. नेपाल प्रताप आभूषण १४
८. महा पौरख भाष्कर १२
९. नेपाल प्रताप भूषण १८
जम्मा ११४
पदक
१. राष्ट्रसेवा पदक
२. सुकीर्ति पदक १२
३. प्राकृतिक पीडितोद्धार पदक १३
जम्मा २७
कुल जम्मा ५९४

(हरि प्रसाद दहाल)

प्रवक्ता