सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट कैद सजाय र जरिवाना माफी

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राम दयाल मण्डल खत्वेलाई अदालतबाट भएको फैसलाबमोजिम लागेको कैद सजाय र जरिवाना समेत माफी भएको छ ।

(हरि प्रसाद दहाल)

प्रवक्ता