सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट बाँकी कैद माफी मिनाहा

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २७६ , फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम मिति २०७७ साल असोज ३ गते देखि लागु हुने गरी नेपाल सरकार, मन्त्रिपरिषद्को  सिफारिसमा हेमराज तुम्वाहाम्फेसमेतका २८९ (दुई सय उनान्नब्बे) जना कैदीहरुको भुक्तान हुन बाँकी कैद माफी मिनाहा  भएको छ ।

(हरि प्रसाद दहाल)

प्रवक्ता