सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूद्वारा आ.व. २०७७/७८ को लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले आज मिति २०७७ साल जेठ २ गते संघीय संसदको संयुक्त वैठकमा आर्थिक वर्ष २०७७/७८ को लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो ।