सम्माननीय राष्ट्रपतिज्यूसमक्ष UNESCO को Director General पदका प्रत्यासीबाट शिष्टाचार भेट

आज मिति २०७३ साल फागुन १० गते मंगलबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपालको भ्रमणमा रहनुभएका कतारका अमिरी दिवानका सल्लाहकार एवम् UNESCO को Director General पदका प्रत्यासी डा. हमाद वीन अब्दूलअजिज अल कुवारीबाट शिष्टाचार भेट भयो । उक्त भेटका अवसरमा नेपालस्थित कतारका राजदूत समेतको उपस्थिति थियो ।

(केशव प्रसाद घिमिरे)

उपसचिव