सम्माननीय राष्ट्रपतिज्यूसमक्ष UNESCO को Director General पदका प्रत्यासीबाट शिष्टाचार भेट

आज मिति २०७३ साल माघ २५ गते मंगलबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपालको भ्रमणमा रहनुभएका Arab Republic of Egypt का पूर्व मन्त्री एवम् UNESCO को Director General पदका प्रत्यासी Mrs. Moushira Khattab बाट शिष्टाचार भेट भयो । उक्त भेटका अवसरमा नेपालस्थित अरब गणतन्त्र इजिप्टका राजदूत समेतको उपस्थिति थियो ।

(प्रल्हादप्रसाद पुडासैनी)

सहायक प्रवक्ता