सम्माननीय राष्ट्रपतिज्यूबाट अध्यादेश जारी

आज मिति २०७७ साल मङ्‌सिर ३ गते बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमको अध्यादेश जारी गर्नु भएको छः

क्र.सं. अध्यादेशको नाम
१. ‌औषधि (तेस्रो संसोधन) अध्यादेश, २०७७

(केशव प्रसाद घिमिरे)

सहायक प्रवक्ता