सम्माननीय राष्ट्रपतिज्यूसमक्ष Dr. Sania Nishtar बाट शिष्टाचार भेट

आज मिति २०७३ साल पौष ७ गते बिहीबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपालको भ्रमणमा रहनुभएका पाकिस्तानका पूर्व मन्त्री एवम् World Health Organization (WHO) को Director General पदका उम्मेदवार Dr. Sania Nishtar बाट शिष्टाचार भेट भयो । उक्त भेटमा नेपालका लागि पाकिस्तानका राजदूत समेतको उपस्थिति थियो ।

(कुल प्रसाद चुडाल)

प्रवक्ता