सम्माननीय राष्ट्रपतिज्यूसमक्ष जापानका Parliamentary Vice-Minister for Foreign Affairs Hon. Mr. NAKAYAMA Norihiro बाट शिष्टाचार भेट

[vc_row][vc_column][vc_column_text]आज मिति २०७६ साल माघ ३ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपाल भ्रमणमा रहनुभएका मित्रराष्ट्र जापानका Parliamentary Vice-Minister for Foreign Affairs Hon. Mr. NAKAYAMA Norihiro ले राष्ट्रपति भवन, शीतलनिवासमा शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो ।

 

(हरिप्रसाद दाहाल)

प्रवक्ता[/vc_column_text][/vc_column][/vc_row][vc_row][vc_column][us_single_image image=”3902″][/vc_column][/vc_row]