सम्माननीय राष्ट्रपतिज्यूबाट विभूषण (मानपदवी, अलंकार र पदक) प्रदान

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम संविधान दिवस, २०७६ को अवसरमा नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा 634 जना महानुभावहरुलाई विभूषण (मानपदवी, अलंकार र पदक) प्रदान गर्नु भएको छ ।

मानपदवी
महाउज्ज्वल राष्ट्रदीप 2
सुप्रसिद्ध प्रवल जनसेवा श्री 7
उज्ज्वल कीर्तिमय राष्ट्रदीप  1
सुकीर्तिमय राष्ट्रदीप 8
सुप्रवल जनसेवा श्री 113
कीर्तिमय राष्ट्रदीप 7
प्रबल जनसेवा श्री 202
जनसेवा श्री 110
जम्मा 450
अलङ्कार
१. नेपाल सेवा प्रवीण 7
२. परम पौरख भाष्कर 1
३. नेपाल प्रताप सुभूषण 30
४. अतिपौरख भाष्कर 20
५. नेपाल प्रताप आभूषण 23
६. समाजसेवा रत्न 16
७. महा पौरख भाष्कर 43
8. नेपाल प्रताप भूषण 1६
जम्मा 156
पदक
१. लोकश्री पदक 1
२. राष्ट्र सेवा पदक 2
३. सत्कार्य पदक 1
४. शिक्षाज्योति पदक
५. सगरमाथा पदक
६. सुकीर्ति पदक 7
७. वीरता पदक 5
8 शौर्य पदक
जम्मा 28
कूल जम्मा 634

     (केशव प्रसाद घिमिरे)

 सहायक प्रवक्ता

२०७६ साल असोज ३ गते शुक्रबार