सम्माननीय राष्ट्रपतिज्यू चीनको राजकीय भ्रमण सम्पन्‍न गर्नु भई स्वदेश फिर्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू  मित्रराष्ट्र चीनका महामहिम राष्ट्रपति सी जिनपिङको मैत्रीपूर्ण निमन्त्रणामा सम्वत् २०७६ साल बैशाख ११ गते बुधबारका दिन राजकीय भ्रमणको सिलसिलामा मित्रराष्ट्र जनबादी गणतन्त्र चीनको राजधानी बेइजिङतर्फ प्रस्थान गर्नु भएकोमा उक्त भ्रमण पूरा गर्नु भई आज मिति २०७६ साल बैशाख १८ गते बुधबार स्वदेश फर्कनु भयो ।

 

(केशव प्रसाद घिमिरे)

सहायक प्रवक्ता