सम्माननीय राष्ट्रपतिज्यूसमक्ष सर्वोच्च अदालतका न्यायाधीशबाट लिखित राजीनामा

आज मिति २०७५ साल फागुन ७ गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सर्वोच्च अदालतका माननीय न्यायाधीश श्री दीपकराज जोशीले  नेपालको संविधानको धारा १३१ को खण्ड (क) बमोजिम मिति २०७५/११/७ गतेदेखि लागू हुने गरी सर्वोच्च अदालतको न्यायाधीश पदबाट लिखित राजीनामा दिनु भएको छ ।

(छविन्द्र पराजुली)

प्रवक्ता