सम्माननीय राष्ट्रपतिज्यूबाट विभिन्न महानुभावहरुलाई विभिन्न मानपदवी, अलङ्कार र पदक प्रदान

आज मिति २०७५ साल असोज २ गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम संविधान दिवस, २०७५ को अवसरमा नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउनु भएका ५१८ जना महानुभावहरुलाई विभिन्न मानपदवी, अलङ्कार र पदक प्रदान गर्नु भएको  छ ।

मानपदवी
नेपाल रत्न
राष्ट्रगौरव
महाउज्ज्वल राष्ट्रदीप
सुप्रसिद्ध प्रवल जनसेवा श्री
उज्ज्वल कीर्तिमय राष्ट्रदीप
प्रसिद्ध प्रवल जनसेवाश्री
सुकीर्तिमय राष्ट्रदीप
सुप्रवल जनसेवा श्री ९६
कीर्तिमय राष्ट्रदीप
प्रबल जनसेवा श्री १६२
राष्ट्रदीप
जनसेवा श्री ७४
जम्मा ३४४
अलङ्कार
१. परम पौरख भाष्कर
२. नेपाल प्रताप सुभूषण २४
३. अतिपौरख भाष्कर १२
४. नेपाल प्रताप आभूषण १४
५. समाजसेवा रत्न १३
६. महा पौरख भाष्कर १२
७. नेपाल प्रताप भूषण
जम्मा ८७
पदक  
१. राष्ट्र सेवा पदक
२. सगरमाथा पदक
३. सुकीर्ति पदक ३५
४. बीरता पदक १७
५. शौर्य पदक
६. प्राकृतिक प्रकोप पीडित्तोद्धार पदक २३
७. विकास रत्न पदक
जम्मा ८७
कूल जम्मा ५१८

 

(छविन्द्र पराजुली)

प्रवक्ता