सम्माननीय राष्ट्रपतिज्यूसमक्ष प्रतिनिधि सभाका सम्माननीय सभामुख तथा माननीय उपसभामुखलगायतबाट भेट

आज मिति २०७५ साल भदौ ४ गते सोमबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष प्रतिनिधि सभाका सम्माननीय सभामुख श्री कृष्ण बहादुर महराज्यू, प्रतिनिधि सभाका माननीय उपसभामुख डा. शिबमाया तुम्बाहाङफेलगायत सातै प्रदेशका प्रदेश सभाका माननीय सभामुखहरु एवम् माननीय उपसभामुखहरुले भेट गर्नुभयो ।

 

(छविन्द्र पराजुली)

प्रवक्ता