सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयक प्रमाणीकरण

आज मिति २०७४ साल भाद्र २२ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले व्यवस्थापिका-संसदको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमका विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।

सि.नं‌. विवरण
१. प्रतिनिधि सभा सदस्य निर्वाचन विधेयक, २०७४
२. प्रदेश सभा सदस्य निर्वाचन विधेयक, २०७४

 

(प्रल्हादप्रसाद पुडासैनी)

सहायक प्रवक्ता