विज्ञ पदमा नियुक्त

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले काठमाडौं जिल्ला, कलंकी निवासी श्री सुशील प्याकुरेललाई राजनितिक, सामाजिक र मानव अधिकार सम्बन्धी सुझाव र सल्लाह दिने गरी विज्ञ पदमा नियुक्त गर्नुभएको छ ।

 

(केशव प्रसाद घिमिरे)

सहायक प्रवक्ता