विज्ञ पदमा नियुक्त

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका -१५ निवासी डा. महेशराज पन्तलाई इतिहास तथा पुरातत्व  क्षेत्र र काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका -४ निवासी डा. कृष्णप्रसाद ओलीलाई वातावरणका क्षेत्रमा सुझाव र सल्लाह दिने गरी विज्ञ पदमा नियुक्त गर्नुभएको छ ।

२०७८ साल फागुन १६ गते सोमबार ।

(सागर आचार्य)

प्रवक्ता