वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष निर्वाचन आयोगका माननीय प्रमुख निर्वाचन आयुक्त श्री दिनेश कुमार थपलियाज्यूले नेपालको संविधानको धारा २९४ बमोजिम निर्वाचन आयोगको आर्थिक वर्ष २०७८/ ०७९ को वार्षिक प्रतिवेदन पेश गर्नु भएको छ ।

२०७९ साल माघ २९ गते आइतबार ।

(सागर आचार्य)

प्रवक्ता