राजदूत पदमा नियुक्त

आज मिति २०७6 साल जेठ १ गते बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा मलेसियाका लागि नेपालको आवासीय राजदूत श्री उदयराज पाण्डेलाई ब्रुनाई दारुसलामका लागि गैरआवासीय नेपाली राजदूत पदमा समेत नियुक्त गर्नुभएको छ ।

(छविन्द्र पराजुली)

प्रवक्ता