प्रदेशको प्रदेश प्रमुख पदको पद तथा गोपनीयताको शपथ ग्रहण

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालको संविधानको धारा १६७ बमोजिम देहायका प्रदेश प्रमुखहरूले देहायको प्रदेशको प्रदेश प्रमुख पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो ।

तपसिल

क्र.सं. नामथर प्रदेश
श्री परशुराम खापुङ्ग, तेह्रथुम प्रदेश नं. १
श्री तिलक परियार, बाँके कर्णाली प्रदेश
श्री देवराज जोशी, बाजुरा सुदूरपश्चिम प्रदेश

२०७८ कात्तिक २५ गते बिहीबार

(सागर आचार्य)

प्रवक्ता