प्रतिनिधि सभाको सभामुख पदको पद तथा गोपनीयताको शपथ

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष प्रतिनिधि सभा नियमावली, २०७५ को  नियम ९ को अनुसूची २ बमोजिम नवनिर्वाचित सम्माननीय सभामुख श्री देव राज घिमिरेज्यूले राष्ट्रपति भवनमा आयोजित विषेश समारोहमा प्रतिनिधि सभाको सभामुख पदको पद तथा गोपनीयताको शपथ लिनु भयो  ।

२०७९ साल माघ ६ गते शुक्रबार ।

(लीलाकान्त पौडेल)

सहायक प्रवक्ता