न्याय परिषद्को सदस्य पदबाट लिखित राजीनामा

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष न्याय परिषद्का सदस्य श्री पदमप्रसाद वैदिकले नेपालको संविधानको धारा १५३ को उपधारा (३) तथा धारा १३१ को देहाय (क) बमोजिम मिति २०७६/८/१८ गते न्याय परिषद्को सदस्य पदबाट लिखित राजीनामा दिनु भएको छ ।

   (हरि प्रसाद दाहाल)

 प्रवक्ता