गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७८ साल वैशाख १७ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम जर्मनीका लागि नेपालको आवासीय राजदूत श्री रामकाजी खड्कालाई होली सी तथा सर्वियाका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।

(केशव प्रसाद घिमिरे)

सहायक प्रवक्ता