ओहोदाको प्रमाणपत्र पेश

विज्ञप्ति

सम्माननीय राष्‍ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष नेपालका लागि तपसिल बमोजिमका महामहिम राजदूतहरूले राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।

तपसिल

क्र.सं. मुलुक राजदूत आवासीय/ गैरआवासीय
१. फिनल्याण्ड H.E. Ms. Riina-Riikka Heikka आवासीय
२. संयुक्त राज्य अमेरिका H.E. Mr. Dean Richard Thompson आवासीय
३. आइसल्याण्ड H.E. Mr. Gudni Bragason गैरआवासीय

२०७९ साल कात्तिक ४ गते शुक्रबार ।

(सागर आचार्य)

प्रवक्ता

H.E. Ms. Riina-Riikka Heikka H.E. Mr. Dean Richard Thompson
H.E. Mr. Gudni Bragason