आयोगहरूको वार्षिक प्रतिवेदन ग्रहण

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालको संविधानको धारा २९४ बमोजिम तपसिल बमोजिमका आयोगहरुबाट आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पेश भयो ।

क्र.सं. आयोगको नाम
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग
राष्ट्रिय समावेशी आयोग
मधेशी आयोग
थारु आयोग

 

(हरि प्रसाद दहाल)

प्रवक्ता