आइभोरीकोष्टका महामहिम उपराष्ट्रपतिबाट शिष्टाचार भेट

आज मिति २०७६ साल कात्तिक १८ गते, सोमबारका दिन   सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपालको भ्रमणमा रहनु भएका आइभोरीकोष्टका महामहिम उपराष्ट्रपति श्री Daniel Kablan Duncan ले राष्ट्रपति भवन, शीतलनिवासमा शिष्टाचार भेट गर्नुभयो । भेटका अवसरमा नेपाल तथा आइभोरीकोष्टबीच आपसी हित तथा चासोका विषयमा छलफल भयो ।

   (हरि प्रसाद दहाल)

  प्रवक्ता