अध्यादेश जारी

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमका अध्यादेशहरू जारी गर्नु भएको छः

क्र.सं. अध्यादेशको नाम
१. शपथ सम्बन्धी अध्यादेश, २०७८
२. कोभिड-१९ सङ्‍कट व्यवस्थापन अध्यादेश, २०७८

(केशव प्रसाद घिमिरे)

सहायक प्रवक्ता