विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू स्वीट्जरल्याण्ड र संङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणको सिलसिलामा सम्वत् २०८१ साल जेठ २९ गते त्यसतर्फ प्रस्थान गर्नु भएकोमा उक्त भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनु भएको छ।
२०८१ साल असार ५ गते बुधबार।
(शैलजा रेग्मी भट्टराई)
प्रवक्ता