विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा देहाय बमोजिमका मुख्य न्यायाधीशहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति गर्नुभएको छ ।
क्र.सं. | नाम, थर र वतन | हाल कार्यरत पद र अदालत | नियुक्ति गरिएको पद र अदालत |
१ | श्री नृपध्वज निरौला | मुख्य न्यायाधीश,
उच्च अदालत पाटन |
न्यायाधीश, सर्वोच्च अदालत |
२ | श्री नित्यानन्द पाण्डेय | मुख्य न्यायाधीश,
उच्च अदालत तुलसीपुर |
न्यायाधीश, सर्वोच्च अदालत |
२०८१ साल कात्तिक २५ गते आइतबार।
ने.सं. ११४५ कछलाथ्व नवमी।
(शैलजा रेग्मी भट्टराई)
प्रवक्ता