सम्माननीय राष्‍ट्रपतिज्यू स्वदेश फिर्ता

विज्ञप्‍ति

सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यू नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको अवसरमा जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संवत् २०82 साल माघ 1८ गते (तदनुसार १ फ्रेबुअरी, 202६) आइतबारका दिन त्यसतर्फ प्रस्थान गर्नु भएकोमा उक्त भ्रमण सम्पन्‍न गरी आज स्वदेश फर्कनु भयो।

२०८२ साल माघ २१ गते बुधबार।

ने.सं. ११४६ सिल्लागा, तृतीया।

(रितेशकुमार शाक्य)

प्रवक्ता