शिष्‍टाचार भेट

विज्ञप्‍ति

सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपालका लागि United Nations Resident Coordinator, H.E. Ms. Lila Pieters Yahia ले राष्ट्रपति भवनमा शिष्‍टाचार भेट गर्नुभयो। भेटका अवसरमा नेपाल तथा संयुक्त राष्‍ट्रसङ्घबीच आपसी सहयोग बृद्धि गर्ने लगायतका विषयमा छलफल भयो।

२०८३ साल जेठ १ गते शुक्रबार।

ने.सं. ११४६ वछलागा: त्रयोदशी।

(रितेशकुमार शाक्य)

प्रवक्ता