विधेयक प्रमाणीकरण

विज्ञप्‍ति

सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संघीय संसदको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ:

क्र.सं. अध्यादेशको नाम प्रमाणीकरण मिति
१. राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्‍चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८३/०६/३०

२०८३ साल असोज ३० गते शुक्रबार।

ने.सं. ११४६ कौलाथ्व: षष्‍ठी।

(धर्मराज गैरे)

सहायक प्रवक्ता