विधेयक प्रमाणीकरण

विज्ञप्‍ति

सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संघीय संसदको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमको विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ:

क्र.सं. विधेयकको नाम प्रमाणीकरण मिति
१. विनियोजन विधेयक, २०८३ २०८३/०३/३०
२. राष्‍ट्र ऋण उठाउने विधेयक, २०८३ २०८३/०३/३०
३. आर्थिक विधेयक, २०८३ २०८३/०३/३०

२०८३ साल असार ३० गते मङ्‌गलबार।

ने.सं. ११४६ तछलागा: औँसी ।

(रितेशकुमार शाक्य)

प्रवक्ता