विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संघीय संसद प्रतिनिधि सभाको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ:
| क्र.सं. | विधेयकको नाम | प्रमाणीकरण मिति |
| १. | वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ | २०८३/०३/११ |
२०८३ साल असार ११ गते बिहीबार।
ने.सं. ११४६ तछलाथ्व: एकादशी ।
(रितेशकुमार शाक्य)
प्रवक्ता


