विधेयक प्रमाणीकरण

विज्ञप्‍ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ:

क्र.सं. विधेयकको नाम प्रमाणीकरण मिति
१. प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन)

विधेयक, २०८३

२०८३/०२/१७
२. मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ २०८३/०२/१७

२०८३ साल जेठ १७ गते आइतबार।

ने.सं. ११४६ अनलाथ्व: पूर्णिमा।

(रितेश कुमार शाक्य)

प्रवक्ता